गण्डकीमा काँग्रेस अधिवेशन : सकियो मतदान, आजै मतगणना हुने

 विकल्प न्यूज/पोखरा मंसिर १८ गते ।    गण्डकी प्रदेशमा नेपाली काँग्रेस अधिवेशनको मतदान सकिएको छ । शनिबार बिहान सुरु भएको मतदान साँझ सकिएको हो । गण्डकी प्रदेशमा एक हजार एक सय ४६ मत खसेको निर्वाचन समितिले जनाएको छ । गण्डकीमा काँग्रेसका एक हजार एक सय ६० मतदाता थिए । गण्डकीको नेतृत्वका लागि संस्थापन र संस्थापन … Continue reading गण्डकीमा काँग्रेस अधिवेशन : सकियो मतदान, आजै मतगणना हुने